आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

प्रचण्ड सरकार चाँडै ढल्छ, कांग्रेसले स्थिर सरकार दिन्छ:कांग्रेस प्रवक्ता महत

Spread the love

नेपाल प्रेस युनियन केन्द्रीय समितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको आयु धेरै नरहेको जिकिर गरेका हुन् ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्ला चलिरहेको बेलामा महतको यस्तो दाबी आएको हो । उनले भने,‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x