सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

राजकुमारी राईको “ढल्किसक्यो पापी जोबन” सार्बजनिक

  • 92
  •  
  •  
  •  
  •  
  •  
  •  
    92
    Shares
सोमबार १२ फागुन २०८१

एन्टिना घनश्याम,

काठमाडौ / खोटाङकि बहुप्रतिभाशाली गायिका राजकुमारी राईको गित
 “ढल्किसक्यो पापी जोबन” केहिदिनअघि सार्बजनिक भएको छ। ओखलढुंगा कि सम्झना आर्मानी राई र शेखु धमकाले मोडलिङ गरेको उक्त पुर्बेली लोकभाकाको गितमा गायिका राजकुमारी को लय र शब्द समेत रहेको छ। दुई दसक अघिदेखि कलाकारीतामा सक्रिय राजकुमारी को गायन भने यो पहिलो हो। उनी भन्छिन ,अब अभिनय सङ्गै गायनलाइ पनि प्राथमिकता दिदै लगिनेछु।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x