शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

इन्टरटेक पाइप्स एण्ड फिटिङ्गसको बार्षिक टेक्निसियन हरुबिच भेट्घाट कार्यक्रम सम्पन्न

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

 

शनिबार २२ बैशाख २०८१

काठमाडौ / इन्टरटेक पाइप्स एण्ड फिटिङ्गसको बार्षिक टेक्निसियन हरुबिच भेट्घाट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा इन्टरटेक पाइप्स एण्ड फिटिङ्गस टेक्निसियनहरुबिच बार्षिक गतिबिधी र टेक्निकल पार्टहरु सम्बन्धि विभिन्न कुराहरुको छलफल भएका छन ।


बिगत ४५ बर्षदेखि निर्माण बिकासका काममा झोलुङ्गे पुल, एनटिसि टावर र डि बोर्डिङ सहित पिभिसी पाइप, पिपिआर, एचडिपिइ र सिपिभिसी जस्ता पाइपहरु निर्माण सेवाका पाइपहरु आइटिपिएफले उत्पादन गर्दै आएको इन्टरटेक पाइप्स एण्ड फिटिङ्गसका संचालक बिनित कुमार अग्रवालले जानकारी गराउनुभएका छन । उनले टेक्निसियनहरुलाई प्रश्न तेर्साउदै पिपिआर राम्रो कि सिपिभिसी ? जवाफमा सम्पुर्ण टेक्निसियनले सिपिभिसी राम्रो । तर फेरि आफैले सजिलोको सिपिभिसी राम्रो र बलियो चाहिँ पिपिआर हुन्छ बताए ।
सिनामंगलस्थित आर.एस.बैंक्वेटमा इन्टरटेक पाइप्स एण्ड फिटिङ्गस शाखा कार्यालय काठमाडौको आयोजनामा सम्पन्न भएको थियो भने मिस्त्री (टेक्निसियन ) हरुलाई टि- शर्ट र इन्चिटेप बितरण गरेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x