शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

राष्ट्रिय सभाकाे बैठक बस्दै

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
शुक्रबार ३० चैत २०८०

काठमाडौं / आज राष्ट्रियसभा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा  बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

बैठकमा दिगाे विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्  ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संशाेधनमाथि छलफल गरियोस्’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x