शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधिमा रोक

शनिबार ३ चैत २०८०
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं / नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रगशालामा युवा तथा खेलकुद मन्त्रालयले खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।

मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदासम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।

मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनीक गरेको छ ।

रंगशालामा अन्य गतिविधि भएपछि मैदान खेल्न नमिल्ने बनेको हुदा नेपालले विश्वकप छनोट अन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको थियो । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x