शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आजपाले बोलायो फागुन ३० गते सचिवालय बैठक

  • 184
  •  
  •  
  •  
  •  
  •  
  •  
    184
    Shares

काठमाडौं / आम जनता पार्टी (आजपा) ले बुधबार फागुन ३० गते बिहान सचिवालय बैठक बोलाएको छ । बैठकमा सरकारलाई विश्वासको मत दिने वा नदिने र समसामयिक राजनीतिक घट्ना क्रमका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।

आजपाले सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन । भोलि विहान बस्ने सचिवालय बैठकले उक्त निर्णय गर्नेछ । यद्यपि गौर हत्या काण्डका आरोपीलाई मन्त्री बनाएको भन्दै आजपा वर्तमान सरकारसँग रुष्ट छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x