जनकपुर / जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् ।
पार्टीका संसदीय दलका नेता समेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले सरकारबाट समर्थन फिर्ता लिइसकेको जानकारी दिईएको हो । उनले प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिइसकेको बताएका छन ।
जनमत पार्टीबाट प्रदेश सरकारमा दुई जना मन्त्री रहेकोे थियो । पार्टीका मधेश प्रदेशमा १३ जना सांसद रहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE