शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

शुक्रबार, १३ पुस २०८०,

काठमाडौँ ।  नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।


सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।

पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे  सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x