आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

Spread the love

मङ्गलबार १५ वैशाख २०८३
काठमाडौ / सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्।
अर्थ मन्त्रालय ले सोमबार ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।
यसअघिका महानिर्देशक गजेन्द्र ठाकुर लाई अर्थ मन्त्रालयमा तानिएपछि विभागको नेतृत्व पद रिक्त रहेको थियो। ढकालको नियुक्तिसँगै विभागले नयाँ नेतृत्व पाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x