गोकुल बास्कोटाले सरकारलाई दिए कानुनी सुझाव: “जो माथि जे मा छानबिन गर्नुछ, कानुनी तथ्य स्थापित हुनैपर्छ”

मङ्गलबार १७ चैत २०८२
काठमाडौं / नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सरकारले विधिको शासन पालना गर्नुपर्ने बताए। सामाजिक सञ्जालमार्फत बास्कोटाले सरकारलाई सन्देश दिँदै भने, “अरुलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन, कानुनी राज, मानव अधिकार अनि बच्चा, बुढापाका र महिलाप्रति नेपाली संस्कारको पनि पालना गर। घण्ट बजाएर मात्र हुँदैन। जो माथि जे मा छानबिन गर्नुछ गर। तर आग्रह हैन, कानुनी तथ्यहरु स्थापित हुनैपर्छ।”
बास्कोटाले यस सन्देशमार्फत सरकारलाई नियम, कानुन र पारदर्शितामा ध्यान दिन आग्रह गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE