केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

आइतबार २० पुस २०८२
काठमाडौ / केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले जारी छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसिरहेको छ।
देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गर्न र सुरक्षा रणनीतिबारे बुझ्न बैठक सुरु भएको हो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE