शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

रवि लामिछाने रिहा

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

शुक्रबार ४ पुस २०८२

बुटवल / नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन्।

शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन्।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए।

अदालतले २ करोड ७४ लाख ८४ हजारसहित धरौटीमा छाड्न आदेश गरेको थियो।

लामिछाने बिगो बराबरको रकम र त्यस अघिको एक करोड गरी ३ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी बुझाएर भर्खरै छुटेका रुपन्देही अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x