बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

ओलीको प्रश्न,सभा–जुलुस रोक्ने सरकारबाट निष्पक्ष चुनावको अपेक्षा कसरी गर्ने ?

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभा–जुलुस रोक्ने सरकारबाट निष्पक्ष चुनावको अपेक्षा गर्न नसकिने बताएका छन्।

काठमाडौंमा आयोजित एमाले स्थानीय विकास विभागको भेलामा बोल्दै उनले बाराको सिमरा घटनालाई औंल्याउँदै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाए।

ओलीले भने, “सिमरामा हाम्रो युवा भेला थियो, तर एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना आउँछन्, ढुंगामुढा हुन्छ, एयरपोर्ट बन्द गराइन्छ— अनि भन्छन् चुनाव गर्छौँ। सभा गर्न नदिनेले चुनाव कसरी गराउँछ ?”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x