काठमाडौं / सरकारले भदौ २३ /२४ गतेको जेन-जी आन्दोलनका घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ दिने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार यो राहात रकम तत्कालै उपलब्ध गराईने भएको छ ।







WRITE COMMENTS FOR THIS ARTICLE