जुवातास खेलिरहेका ४ जना सप्तरीबाट पक्राउ

शुक्रबार ७ कार्तिक २०८२
सप्तरी / कञ्चनरूप नगरपालिका-४ बकालबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-४ बकालका ४६ वर्षीय किरण कुमार चौधरी सहित ४ जना माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE