शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

स्वच्छ र इमान्दार नेताहरू नभएका कारण जेन-जी आन्दोलन भएको होः चित्रबहादुर केसी

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो,’ अध्यक्ष केसीले भने, ‘नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।’ source –RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x