शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

टी-२० विश्वकप छनोट नेपाली र कुवेतबिच प्रतिस्पर्धा हुने 

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares
बुधबार २२ असोज २०८२

काठमाडौं / टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालसहित ९ देश सहभागी रहेको टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। जापान र नेपाल पहिलो पटक खेल्दै छन्। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x