शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजपाद्वारा सरकारकाे मनमानि करकाे बिरुद्ध भोलि बिराेध प्रदर्शन

  • 178
  •  
  •  
  •  
  •  
  •  
  •  
    178
    Shares

 

शुक्रबार ३० कार्तिक २०८१
काठमाडौ / आम जनता पार्टीले मंसिर १ गते सरकारकाे मनमानि करकाे बिरुद्ध बिराेध प्रदर्शन शान्ति बाटिकामा ११:०० बजे देखि गर्दैछ।

सरकारको अनावश्यक कर हटाउन , उधाेग ब्यबसाय बचाउन र श्रमिकहरुलाई देशमै रोजगारीको अबसर सिर्जना गर्न भोलि हुने प्रदर्शनमा आजपाका बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरले संबाेधन गर्ने भएकाे छ।
बिरोध प्रदर्शनमा सहभागी हुन आजपाका भातृ संगठन, घटक संगठनका उल्लेख्य सहभागिता रह्ने जानकारी प्राप्त भएको छ ।

आम जनता पार्टीले पटक पटक
बेतिथी र बिसङ्गती विरुद्ध अवाज उठाउदै आएका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x