शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

तुईन खोलामा खसेको सुक्खा पहिरो हटाइयो, खुल्यो नारायणगढ-मुग्लिन सडक

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

sharethis sharing button
सोमबार १३ असोज २०८२

चितवन / नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइए पछि सडक सन्चालनमा आएको छ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x