शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

नयाँ शक्तिकाे केन्द्रीय समिति बैठक आज बस्दै

Spread the love

बुधबार ८ असोज २०८२

काठमाडौ  / नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौँमा बस्दैछ ।

जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौती तथा सम्भावनाबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।

दीपज्योति ब्यांङ्कीट, बौद्ध पिपलबोट नजिक आयोजना गरिएको यस बैठकमा जेनजे विद्रोह पछिको परिवर्तित सन्दर्भलाई विश्लेषण गर्दै पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ।

बिहान १० बजे सुरु हुने बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्यहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू लगायत आमन्त्रित प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x