शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश,राति १० बजेसम्म कर्फ्यू लाग्ने

  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares

सोमबार २३ भदौ २०८२

काठमाडौं / जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेपछि प्रशासनले काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारी संसद् भवनभित्र छिरेपछि मन्त्री लेखकले कर्फ्युको लागि निर्देशन दिएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा दिनको १२ः३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको उल्लेख छ । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ । Photo By : Mohan Budhathoki/ReportersNepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x