तेस्रो विशाल तिज गित अवार्ड सम्पन्न

घनश्याम तिमल्सिना “एन्टिना”
मङ्गलबार ३ साउन २०८२
काठमाडौ । ८२ सालको हरितालिका तिज नजिकिदै गर्दा राजधानीमा तेस्रो बिशाल तिज गित म्युजिक अवार्ड सम्पन्न भएको छ। कुल १८ बिधामा प्रदान गरिएको उक्त अवार्ड नेपालको पहिलो महिला मुख्यमन्त्री अष्ट्लक्ष्मी शाक्य तथा लोकसङ्गीत क्षेत्र का प्रतिष्ठित ब्याक्तिहरुको हातबाट प्रदान गरिएको हो। बिगत तीन बर्षदेखी लगातार रुपमा गरिदै आएको विशाल तिज गित अवार्डको अबसरमा यस पटक भने विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई सम्मान समेत गरिएको आयोजक सस्थाका अध्यक्ष हुम गैरेले जानकारी दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE