सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको २७ माओवादी कार्यकर्ताको हत्याको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।
त्रिभुवन साहले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा आदेश दिएको हो।








WRITE COMMENTS FOR THIS ARTICLE