शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सर्वोच्च अदालतद्वारा मुकुल ढकालको रिट खारेज

  • 89
  •  
  •  
  •  
  •  
  •  
  •  
    89
    Shares

मङ्गलबार २७ साउन २०८२

काठमाडौं / सर्वोच्च अदालतले रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट खारेज गरेको छ ।

ढकालले रास्वपाको महामन्त्रीको जिम्मेवारीमा फर्कन माग गर्दै यसअघि रिट दायर गरेका थिए ।

उनको रिटमाथि आज न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो रिट खारेज गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x