काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर २,२३५ रुपैयाँमा कारोबार भइरहेको छ।







WRITE COMMENTS FOR THIS ARTICLE