शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सयौ स्थानीय सङ्गै वडा अध्यक्षको विशेष भुमिकामा मोडेल प्रकाशको गित बुट्टे चोलिको छायांकन सम्पन्न 

  • 798
  •  
  •  
  •  
  •  
  •  
  •  
    798
    Shares

घनश्याम तिमल्सिना

मङ्गलबार १३ साउन २०८२

सिन्धुपाल्चोक / सुगम शेर्पाले रचना गरेको पश्चिमेली पन्छे बाजाको गित बुट्टे चोलिमाको छायांकन सिन्धुपाल्चोकको चौतारा साङाचोकगडी १३ ठुलोसिरुबारी परिसरमा सम्पन्न भएको छ।

दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेका स्थानीय शिक्षक तथा मोडेल प्रकाश श्रेष्ठ, गुनगुन थापा,डा.पबन पौडेल,मन्दिरा थापा,सदिप दुलाल लगायतले अभिनय गरेको उक्त गितलाई एन्टिना घनश्यामले निर्देशन गरेका हुन। वाडा अध्यक्ष रामप्रसाद गौतमको समेत विशेष भुमिका रहेको उक्त गितलाई स्थानीय दिपक श्रेष्ठले ब्यबस्थापन गरेका हुन। ठुलो सिरुबारिको स्थानीय पन्चेबाजाको झलक समेत राखिएको उक्त गितको छायांकनमा सयौ स्थानियहरुको अभिनय रहेको छ।ओ एस आर डिजिटलबाट केहिदिनभित्रै रिलिज हुने उक्त गितलाई बिजय जिरेलले सम्पादन गर्दैछन।

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x