आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई गरे पदमुक्त

Spread the love

काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन्।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तिरक विवाद थप बढ्दै गएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x