शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

शनिबार २० बैशाख २०८२

काठमाडौ / सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x