पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो १ साल अगाडी jayjanata tv 4 4Shares Spread the love4 4Shares बिहीबार १८ वैशाख २०८२ काठमाडौँ / नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ । 2Shares WRITE COMMENTS FOR THIS ARTICLE 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline Feedbacks View all comments RELATED NEWS ARTICLES फिफा विश्वकप २०२६ का सबै खेल DGO मा प्रत्यक्ष प्रसारण हुने, मोबाइल पास ५४९ मा उपलब्ध उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी मुम्बईबाट प्रभु साहले भने, ‘देखाउने दाँत लोकतन्त्र भएपनि नेपालमा चपाउने दाँत दलतन्त्र छ’ कांग्रेसका दुई निवर्तमान सांसदले गरे आफूसँग रहेको रातो पासपोर्ट फिर्ता पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न सप्तरी क्षेत्र -४ मा अनिता कुमारी चौधरीको उम्मेदवारी एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै बर्दियाबाट गर्जिए प्रभु साह : रवि, बालेन र कुलमानले देशलाई पार लगाउनै सक्दैनन् नेपालले वेस्टइन्डिज ‘ए’सँग आजदेखि टी-२० सिरिज खेल्दै सुधन गुरुङको प्रतिक्रिया : “म ढुक्क छु, मेरो कुनै गल्ती छैन”
WRITE COMMENTS FOR THIS ARTICLE