शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

Spread the love

मंगलबार ९ बैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्मा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। सोहि भेटमा प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका बोर्डका एक कर्मचारीले बताए।

यसअघि उक्त परीक्षा ११ वैशाखदेखि सुरु हुने भनिएको थियो। परीक्षाको दुई दिनअघि प्रधानमन्त्रीले मिति सार्न निर्देशन दिएका हुन्।

कति दिन परीक्षा सार्ने बोर्डले निर्णय गर्ने छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x