सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

सोमबार ८ बैशाख २०८२

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए।

‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो’, उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो। यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x