बुधबार, जेष्ठ ८, २०८२
Wednesday, May 21, 2025

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

सोमबार ८ बैशाख २०८२

काठमाडौ /  रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उमेश भोलोन पक्राउ परेका छन् । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पक्राउ परेका २७ बर्षिय  बोलेन बारा घर भई हाल ललितपुरमा बस्दै आइरहेका छन् ।

 

भोलोनले ४ जनालाई रसिया पठाईदिन्छु भनी लामो समयसम्म झुक्क्याएर विदेश नपठाई सम्पर्कविहीन भएको पीडितले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार टेकुबा उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x