शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

 

आइतबार ७ बैशाख २०८२

काठमाडौं / जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताएका हुन्।

ललितपुर प्रहरीमा उनीबिरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ। उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x