शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सौगात जङ्ग थापाको आधुनिक गित “भाग्य मिलेन” सार्बजनिक

  • 181
  •  
  •  
  •  
  •  
  •  
  •  
    181
    Shares

बिहीबार २१ चैत २०८१

काठमाडौ / युवा  पुस्ताका चर्चा उन्मुख मेलोडि गायक सौगात जङ्ग थापाले सामाजिक पीडा भाव झल्काउने नयाँ साङ्गितिक कोशेली भाग्य मिलेन नामक गित सार्बजनिक गरेका छन ।बिष्णु बिरही श्रेष्ठले ले कोरेको शब्दमा दिपकराज बिश्वकर्माको संगीत र एरेन्ज रहेको उक्त गितमा गायनमा सौगातलाई रेखा पौडेलको साथ रहेको छ। उक्त गित को भिडियो एजे अजु ले खिचेका हुन भने युबराज खत्रीको सम्पादन र कलर रहेको छ। उक्त भिडियो गायक थापा कै आफ्नै नामको युटुब च्यानल सौगात जङ्ग थापा बाट रिलिज गरिएको उक्त भिडियो भर्खरै मात्र सार्वजनिक भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x