सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

sharethis sharing button
शुक्रबार २२ चैत २०८१

काठमाडौं / उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

अदालतले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो।

स्रोत : डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x