शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

चैत २४ को जनप्रदर्सनमा मजदुरको उल्लेखनीय सहभागी रह्नेछ : अध्यक्ष थापा

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

 

शनिबार १६ चैत २०८१
काठमाडौ / आम जनता पार्टी निकट भातृ संगठन आम ट्रेड युनियन फेडरेशन नेपालको पदाधिकारी बैठक आज सम्पन्न भएको छ ।
बैठकमा आम ट्रेड युनियन फेडरेशन नेपालको अध्यक्ष शिव थापाले आउदो चैत २४ जन प्रदर्शनको लागि विभिन्न मजदुर घटक संगठनहरुको उल्लेखनीय सहभागीता रह्ने बताए ।

पदाधिकारी बैठक कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा ‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं !, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं !!’ भन्ने मुल नारा सहित पार्टीको बरिस्ठ उपाध्यक्ष तिलक थापा मगरको अतिथ्यमा भएको थियो ।

आम जनता पार्टीले गत सालको चैत २४ मा घोषित खबरदारी सभाबाट घोषणा गरेको तेस्रो जनआन्दोलन दलाल दल तत्रकाे अत्य र जनताकाे गणतंत्र प्राप्तिकाे लागि चैत्र २४ हुन लागेको जन प्रदर्शनमा आम ट्रेड युनियनको तर्फबाट उल्लेख्य संख्याको सहभागीता रह्ने युनियन अध्यक्ष शिव थापाले जानकारी गराए ।
बैठक आम ट्रेड युनियनका अध्यक्ष शिव थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x