दाङको प्लाई उद्योगमा लागेको आगलागी नियन्त्रण बाहिर

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए।
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले उल्लेख गरे। उनका अनुसार बाँके र रूपन्देही जिल्लाबाट समेत दमकल मगाइएको छ। आगलागीको कारण खुल्न सकेको छैन। रासस बाट
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE