सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

दलितको आरक्षण कोटाका कारण दलितहरु अझै उत्पिडनमा परेका हुन- अध्यक्ष बि.शि

  • 104
  •  
  •  
  •  
  •  
  •  
  •  
    104
    Shares

 

सोमबार ४ चैत २०८१

काठमाडौ / रास्ट्रीय दलित मुक्ती अभियानका अध्यक्ष तथा अभियन्ता प्रेम बि. शि ले सरकारले दलित समुदायलाई प्रदान गरेको आरक्षण कोटाको कारणले नै दलितहरु अझै उत्पिडनमा परिरहेको बताएका छन। २०७४ सालमा स्थापित उनको सस्थाले दलितलाई बिशेष अधिकारको माग गर्दै विभिन्न चरण को अभियान संचालन गर्दै ,राज्यलाई झक्झक्याए पनी हालसम्म आफुहरुको माग सम्बोधन नभएको गुनासो व्यक्त गरे। अनुका अनुसार राज्यले अरु विभिन्न समुदायकै दाजोमा दलित हरुलाई राख्न नहुने र राज्यले दलितलाइ बिशेष अधिकार निश्चित गर्नुपर्ने,त्यो अवस्था नभएसम्म आफुहरु चरणबद्द आन्दोलित हुँदै जाने बताए। दलितका नाममा विभिन्न सस्थाहरु खुलेपनी तिनिहरु कुनै न कुनै रुपमा राजनितिक दलहरुबाट परिचालन भैरहेकोले स्वतन्त्र हिसाबले दलितको माग सम्बोधन गराउनका निम्ति गोलबद्द हुन सरोकारवालाहरु सबैलाइ आह्वान समेत गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x