आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दै


शनिबार ८ भदौ २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुने आज १२ बजे कठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्न लागिएको हो ।
दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE