शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पेट्रोलको मूल्य ५ रुपैया घट्यो, डिजेल/मट्टीतेलको कति?

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं / नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार १२ बजे रातिदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा चार रुपैयाँ घटाएको छ ।

भारतबाटै मूल्य समायोजन भएपछि नेपाल आयल निगम सञ्चालक समितिको निर्णयबमोजिम नयाँ मूल्य तय गरिएको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयँ पर्नेछ । यस्तै, मट्टीतेल र डिजेलको मूल्य १५१ तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x