आइतबार २५ फागुन २०८१
काठमाडौ / पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
उनलाई पोखरमा राजावादीहरुले पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाइ गरिएको थियो ।
त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भई उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।
त्रिभुवन विमानस्थलबाहिर हजारौंको संख्यामा भीड जम्मा भएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE