सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मधेस प्रदेश स्वास्थ्य मन्त्री चढेको गाडी दुर्घटनामा

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
मङ्गलबार ८ माघ २०८१

जनकपुर /  मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्पाइनल हड्डीमा चोट लागेको छ। दुर्घटना हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको हो।

स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x