बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

  • 153
  •  
  •  
  •  
  •  
  •  
  •  
    153
    Shares

linkedin sharing button
आइतबार १४ पुस २०८१

काठमाडौँ / दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x