शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एनपीएल: आजकाे पहिलाे खेलमा कर्णाली र काठमाडौं हुने

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

बुधबार १९ मंसिर २०८१

काठमाडौँ /   नेपाल प्रिमियर लिग (एनपीएल)  आजको पहिलो खेलमा काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमाडौं गोर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो । आज हुने पहिलो खेलमा कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन भने काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x