शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

दुई मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजना घाइते

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

आइतबार ६ असोज २०८१

काठमाडौँ/ सिनामङ्गल भीमसेन गोला अवस्थित भत्केको पुलदेखि तल बागमती खोलाको छेउमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकेर दुईजना घाइते भएका छन् ।

उक्त मोटरसाइकल बागमती प्रदेश को बा ६ ९ प २७६१ नम्बरका पल्सर तथा मधेस प्रदेश ०३ -०२६ प ६३५७ नम्बरका पल्सर मोटरसाइकल  एक आपसमा ठोकिएका हुन् ।
वा ६९ प २७६१ नम्बरको मोटरसाइकल भत्किएको पुल  पशुपतितिर जाने क्रममा विपरीत दिशाबाट आइरहेको  मधेस प्रदेश ०३-०२६ -६३५७ मोटरसाइकल ठोकिँदा मानवीय क्षति हुनबाट जोगिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x