शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

शुक्रबार (भोलि )प्रथम प्रभुनारायण चौधरी स्मृति बुद्धिचाल (Chess) प्रतियोगिता हुँदै

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

बिहीबार २७ भदौ २०८१

काठमाडौ / प्रभुनारायण चौधरीको १४औँ स्मृति दिवसको अवसरमा २०८१ भाद्र २८ र २९ गते शुक्रबार काठमाडौंमा प्रथम प्रभुनारायण चौधरी स्मृति बुद्धिचाल (Chess) प्रतियोगिता हुने भएको छ ।

काठमाडौंको बसुन्धरा-चौकीस्थित साउथवेष्टर्न स्टेट कलेजमा हुने सो प्रतियोगितामा ख्याती प्राप्त नेपाली चेस खेलाडीहरुका साथै भारतीय चेस खेलाडीहरुले पनि भाग लिन नाम दर्ता गराएको प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले जानकारी गराएको छ । यो प्रतियोगितामा सहभागी सबैलाई सहभागिताको प्रमाण-पत्र प्रदान गर्नुकासाथै सबै विधाका विजेता खेलाडीहरुलाई जम्मा रु.१,०४,००० बराबरको नगद पुरस्कार , प्रमाणपत्र र ट्रफी प्रदान गर्ने अध्यक्ष लेखीले बताए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x