अर्थ समितिको बैठक आज बस्दै
आइतबार २३ भदौ २०८१
काठमाडौँ / प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ ।
अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको हो ।
बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
https://youtu.be/Qpq0V5N5Iww?si=-XM3IYaktkigfr8c
WRITE COMMENTS FOR THIS ARTICLE