फोटो खिच्ने क्रममा सुन्दरीजलको नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

गोकर्णेश्वर / सुन्दरीजलको नदिमा खसेर बङ्गलादेशी नागरिक बेपता भएको छ ।
फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा शनिबार उनी बेपत्ता भएका हुन् ।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुल्न सकेको छैन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE