आम ट्रेड युनियन फेडरेसन नेपालको उपत्यका बिशेष भेला शनिबार बस्दै

बिहिवार २४ साउन २०८१
काठमाडौ / आम ट्रेड युनियन फेडरेसन नेपालले यहि आउदाे साउनको २६ गते उपत्यका बिशेष भेला गर्ने भएका छन ।
उक्त भेला जाेरपाटीको गोकर्णेश्वर ५ छिमेकी पार्टी प्यालेसमा सामाजिक सुरक्षा ऐन कार्यन्वयन,
जीवन निर्बाह याेग्य तलबकाे लागि उपत्यका बिशेष भेला बस्ने भएका छ्न ।

त्यसै गरि भेलामा आजपाका राष्ट्रिय अध्यक्ष एवं पुर्ब मन्त्री माननीय प्रभु सहाकाे प्रमुख अतिथ्यमा र बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरकाे बिशेष अतिथ्यमा हुदैछ।
आम ट्रेड युनियन फेडरेसनले श्रमिक बर्गकाे राजनैतिक तथा पेसागत हक हितका लागि निरंतर संघर्ष गर्दै आईरहेकाे छ।
श्रमिक बर्गकाे मुक्तिकाे लागि अग्र दस्तामा उभिएकाे महासंघ काे बिशेष भेलाकाे भब्य तयारि भएकाे जानकारि महासचिब तेज नारायण थारुले गराउनु भयाे।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE