शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने  निर्णय

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

बुधबार ९ साउन २०८१

काठमाडाैं  / विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि बिहिवार शोक मनाउने निर्णय गरेको हो ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट  खतरामुक्त रहेका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x